Program Schedule
On Air Now !!! भुरकवा तारा- Listen Now 
  • 5 एफएम रेडियो संस्थागत शिक्षा पत्रकारि
    नेपालको शैक्षिक विकासमा पत्रकारिताको माध्यमवाट राष्ट्रको शैक्षिक विकासमा योगदान पु¥याएकोमा सप्तकोशी एफएम पुरस्कृत भएको छ । शिक्षा मन्त्री दिनानाथ शर्माद्धारा वितरित पुरस्कार ग्रहण गर्दे सप्तकोशी मिडिया प्रालिका स्टेसन म्यानेजर चन्द्र न्यौपाने ।
  • 5 संस्कृति मोह
    कोरियाको थेगु विज्ञान विश्व विद्यालयका प्रोफेसर लि ओ येरी लिम्वू जातिको मौलिक नाच केलाङ च्यावु्रङ नाच्दै । छथरे समाज धरानले प्रोफेसर यरीलाई स्वागत सम्मान गर्दे लिम्वू जातिको मौलिक नाच केलाङ च्यावु्रङ नाच देखाएको थियो । प्रोफेर येरीले लिम्वू जातिको च्यावु्रङ नाच र कोरियाको चाङगु नाच मिल्ने वताउनुभएको थियो ।
  • 5 अरुणमा पुल
    धनकुटा र भोजपुर जोडने पुल धनकुटाको लेगुवा स्थित अरुण नदीमा निर्माणधिन पुल । तस्वीर / भैरब आङ्ला
  •  
समाचार
  • बलिदानी खेर जान नदिने प्रचण्डको प्रतिवद्धता ईटहरी, असार ३/ एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जाति र जनजातिहरुकोे अधिकारकोलागि जीवन गुमाएकाहरुको बलिदानीलाई खेर जान नदिने बताउनु भएको छ । सुनसरीको झुम्कामा आज देखि शुरु भएको प्रथम राष्ट्रिय थारु चलचित्र महोत्सबको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सास्कृतीक अधिकारको लागि थुप्रैले ज्यान गुमाएकाले आफु र आफ्नो पार्टीले बलिदानी खेर जान नदिने बताउनु भयो ।
  • सालकको संरक्षण अभियान सुरु ताप्लेजुङ, असार ३ / ताप्लेजुङका दुई गाउँ बिकास समिति नाङ्खोल्याङ र दोखुमा दुर्लभ सालकको संरक्षण अभियान सुरु गरिएको छ । नेपालमा नै पहिलो पटक संकटमा पर्दै गएको सालकको संरक्षणका लागि यी गाबिसमा राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा अभियान संञ्चलान गरिएको संरक्षाण अधिकृत अम्बिका खतिवडाले बताउनुभयो । दुबै गाविसमा सालक पाईने भएपनि संरक्षणको अभावमा संकटमा पर्दै गएकोले अध्ययनका आधारमा संरक्षण थालिएको हो ।
  • बालकको शव फेला
  • प्रहरी जवान घाईते
  • गर्मिका कारण विद्यालय वन्द
  • ईटहरी चोक सरसफाई क्षेत्र
  • संखवाुसभा वन्द खुलेन
Archive
Staff Profile
Message Box
hari pokhel
2011-08-09 05:16:38
missing u frens, celebrate frenship day with lots of fun happy frenship day to all of u
nitesh
2011-08-02 03:53:35
hello dear friend how are you are u fine,,,,,,,,,,,,,,,,,,,,,,,,
SAURAV BARAL
2011-08-02 03:54:17
NAMASTE !!!!!!!!!!!
nayan limbu
2011-08-02 03:55:06
ma lai yo man par6a.
Advertisement